महामन्त्री शशांकको प्रस्तावपछि सभापति देउवाको जवाफ आउने

काठमाडौं । हिजो स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पुनः बस्दै छ । आजको बैठकमा महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी प्रतिवेशन प्रस्ताव पेश गर्ने जनाइएको छ । सरकारलाई हेर्ने दृष्टिकोणदेखि महासमिति बैठकको मिति तयसम्मका विषयलाई महामन्त्रीले प्रस्तुत गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन्। उनका अनुसार, मित्रराष्ट्रका कुरा, सरकारलाई कांग्रेसले हेर्ने दृष्टिकोण र … Continue reading महामन्त्री शशांकको प्रस्तावपछि सभापति देउवाको जवाफ आउने